Sadar Mulukikhana – First Institution to Print Banknotes in Nepal
सदर मुलुकीखानाको इतिहास वि.सं. १९९० बैशाख ७ मा गठन भएको राणाकालीन प्रशासनमा केन्द्रिय बैङ्कको काम गर्ने निकायलाई सदर मुलुकी खाना भनिन्थ्यो । मुलुकी खानाको राजस्वको निकासी कौसी तोषाखानाबाट गरिन्थ्यो । नेपालमा पहिलो पटक वि.सं. २००२…